भेरी नदीमा बस खस्यो, ३ को मृत्यु

काठमाडौं — नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको बस बिहिीबार भेरी नदीमा खसेको छ । साँझ ७ बजेतिर भे १ ख १३२९ को बस खलंगा–रिम्ना सडक खण्डको भेरी नगरपालिका १, पिपेगाउँ भन्दा दुई किलोमिटर अगाडि भेरी नदीमा खसेको हो । बसमा सवार यात्रुमध्ये ३ तीन जनाको मृत्यु भएको र ५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय … Continue reading भेरी नदीमा बस खस्यो, ३ को मृत्यु